गृहपृष्ठ ∕ समाचार ∕ रुखबाट लडेर घाइते भएकी महिलाको हेलिकोप्टरबाट उद्धार रुखबाट लडेर घाइते भएकी महिलाको हेलिकोप्टरबाट उद्धार हेल्थ आवाज शनिबार, २०७७ वैशाख १३ गते, १२:०८ मा प्रकाशित धनगढी—घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी बाजुरामा महिलाको उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बिहीबार घाँस काट्ने क्रममा रुखबाट खसेपछि उनको मेरुदण्ड भाँचिएको थियो । बडिमालिका नगरपालिका–८ बस्ने ३५ वर्षीया धनमती रावल रुखबाट खसेर गम्भीर घाइते भएपछि गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट उनलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । उनलाई शनिबार बिहान काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । बिहीबार पाला काट्ने क्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमतीलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको हो । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माका अनुसार ती महिलाको मेरुदण्ड भाँच्चिएकाले बाजुरा अस्पतालमा उपचार सम्भव नभएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! मुटु रोगका १२ प्रमुख लक्षणहरू