गृहपृष्ठ ∕ समाचार ∕ टेकु अस्पतालमा अब कोभिड—१९ संक्रमितलाई रोबर्टबाटै खाना र औषधी टेकु अस्पतालमा अब कोभिड—१९ संक्रमितलाई रोबर्टबाटै खाना र औषधी हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २ गते, १८:०१ मा प्रकाशित काठमाडौं—नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थीहरुले संक्रमित रोगका बिरामीहरुका लागि उपयोगी हुने रोबर्ट निर्माण गरेका छन् । उनीहरुले संक्रमित बिरामीका लागि रिमोटका माध्यमबाट खाना तथा औषधी पुर्याउने रोबर्ट बनाएका हुन् । उनीहरुले बनाएको रोबर्ट शुक्रबार परीक्षणका लागि कोभिड—१९ संक्रमितको उपचार भैरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गरेका छन् । कलेजका अध्यक्ष समेत रहेका चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले संयुक्त रुपमा अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् । अस्पतालमा गरिएको डोमोष्ट्रेशनमा संक्रमित बिरामीका लागि रोबर्ट प्रभावकारी हुने देखिएको अस्पतालका प्रशासकीय अधिकृत रुपनारायण खतिवडाले बताए । ‘यो हाम्रोजस्तो सरुवा रोगका बिरामी उपचार गर्ने अस्पतालका लागि प्रभावकारी हुने देखिएको छ,’ उनले भने, ‘परीक्षण सफल भएमा उहाँहरुले थप रोबर्ट बनाइदिने प्रतिवद्धता जनाउनुभएको छ ।’ भिडियो क्याटेगोरी : समाचार ट्याग : #डा. सागर राजभण्डारी, #नेपाल इन्जिनियरिङ कलेज, #रोबर्ट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ६ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा