गृहपृष्ठ ∕ समाचार ∕ टेकु अस्पतालमा अब कोभिड—१९ संक्रमितलाई रोबर्टबाटै खाना र औषधी टेकु अस्पतालमा अब कोभिड—१९ संक्रमितलाई रोबर्टबाटै खाना र औषधी हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २ गते, १८:०१ मा प्रकाशित काठमाडौं—नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थीहरुले संक्रमित रोगका बिरामीहरुका लागि उपयोगी हुने रोबर्ट निर्माण गरेका छन् । उनीहरुले संक्रमित बिरामीका लागि रिमोटका माध्यमबाट खाना तथा औषधी पुर्याउने रोबर्ट बनाएका हुन् । उनीहरुले बनाएको रोबर्ट शुक्रबार परीक्षणका लागि कोभिड—१९ संक्रमितको उपचार भैरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गरेका छन् । कलेजका अध्यक्ष समेत रहेका चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले संयुक्त रुपमा अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् । अस्पतालमा गरिएको डोमोष्ट्रेशनमा संक्रमित बिरामीका लागि रोबर्ट प्रभावकारी हुने देखिएको अस्पतालका प्रशासकीय अधिकृत रुपनारायण खतिवडाले बताए । ‘यो हाम्रोजस्तो सरुवा रोगका बिरामी उपचार गर्ने अस्पतालका लागि प्रभावकारी हुने देखिएको छ,’ उनले भने, ‘परीक्षण सफल भएमा उहाँहरुले थप रोबर्ट बनाइदिने प्रतिवद्धता जनाउनुभएको छ ।’ भिडियो क्याटेगोरी : समाचार ट्याग : #डा. सागर राजभण्डारी, #नेपाल इन्जिनियरिङ कलेज, #रोबर्ट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज