गृहपृष्ठ ∕ समाचार ∕ डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा वडाअध्यक्षसहित दुईजना विरुद्ध किटानी जाहेरी दर्ता डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा वडाअध्यक्षसहित दुईजना विरुद्ध किटानी जाहेरी दर्ता हेल्थ आवाज मंगलबार, २०७६ असार ३१ गते, १३:०७ मा प्रकाशित अमरगढी—डडेल्धुरा अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि भएको हातपातको घटनामा संलग्न भनिएका वडाध्यक्षसहित दुई जना विरुद्ध अस्पतालमा कार्यरत चिकित्सकहरुले किटानी जाहेरी दर्ता गराएका छन् । मंगलबार उनीहरुले अमरगढी नगरपालिका—११ का वडाध्यक्ष सुर्यप्रकाश खड्का र दिपक साउद विरुद्ध जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी दर्ता गराएका हुन् । असार २५ गते मृतकको शव पोष्टमार्टमको विषयलाई लिएर वडाध्यक्ष खड्काको नेतृत्वमा आएको एक समूहले पोष्टमार्टममा संलग्न चिकित्सक डा। दिनेश उपाध्यायमाथि हातपात गरेको थियो । त्यसपछि चिकित्सकहरुले जिल्ला प्रशासनलाई आफ्नो सुरक्षाको प्रत्याभूति गर्न र आक्रमणमा संलग्नलाई कारवाहीको माग गरेका थिए । तर, प्रशासनले कुनै कदम नचालेपछि अस्पतालमा कार्यरत ९ जना चिकित्सकहरु अस्पताल छाडेर २७ असारमा सुदूरपश्चिम प्रदेशको हेडक्वार्टर रहेको कैलालीको धनगढी आएका थिए । धनगढीमा मुख्यमन्त्रीको सुरक्षाको आश्वासनसहित दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि उनीहरु सोमबार डडेल्धुरा अस्पताल फर्किएका थिए । डडेल्धुरा पुगेका अस्पतालका चिकित्सकहरुले मंगलबार वडाध्यक्ष खड्का र साउदविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित