गृहपृष्ठ ∕ समाचार ∕ डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा वडाअध्यक्षसहित दुईजना विरुद्ध किटानी जाहेरी दर्ता डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा वडाअध्यक्षसहित दुईजना विरुद्ध किटानी जाहेरी दर्ता हेल्थ आवाज मंगलबार, २०७६ असार ३१ गते, १३:०७ मा प्रकाशित अमरगढी—डडेल्धुरा अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि भएको हातपातको घटनामा संलग्न भनिएका वडाध्यक्षसहित दुई जना विरुद्ध अस्पतालमा कार्यरत चिकित्सकहरुले किटानी जाहेरी दर्ता गराएका छन् । मंगलबार उनीहरुले अमरगढी नगरपालिका—११ का वडाध्यक्ष सुर्यप्रकाश खड्का र दिपक साउद विरुद्ध जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी दर्ता गराएका हुन् । असार २५ गते मृतकको शव पोष्टमार्टमको विषयलाई लिएर वडाध्यक्ष खड्काको नेतृत्वमा आएको एक समूहले पोष्टमार्टममा संलग्न चिकित्सक डा। दिनेश उपाध्यायमाथि हातपात गरेको थियो । त्यसपछि चिकित्सकहरुले जिल्ला प्रशासनलाई आफ्नो सुरक्षाको प्रत्याभूति गर्न र आक्रमणमा संलग्नलाई कारवाहीको माग गरेका थिए । तर, प्रशासनले कुनै कदम नचालेपछि अस्पतालमा कार्यरत ९ जना चिकित्सकहरु अस्पताल छाडेर २७ असारमा सुदूरपश्चिम प्रदेशको हेडक्वार्टर रहेको कैलालीको धनगढी आएका थिए । धनगढीमा मुख्यमन्त्रीको सुरक्षाको आश्वासनसहित दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि उनीहरु सोमबार डडेल्धुरा अस्पताल फर्किएका थिए । डडेल्धुरा पुगेका अस्पतालका चिकित्सकहरुले मंगलबार वडाध्यक्ष खड्का र साउदविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ