गृहपृष्ठ ∕ समाचार ∕ नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक (सूचीसहित) नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक (सूचीसहित) हेल्थ आवाज बिहीबार, २०७६ साउन २ गते, १७:३० मा प्रकाशित काठमाण्डौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकबाहेक नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक गरेको छ । एक हप्ता अगाडि नै समायोजनको निर्णय गरेतापनि एक हप्तापछि मात्र सूची सार्वजनिक गरिएको हो । नवौं र दशौं तहका मेडिकल ल्याब टेक्नोलोजिष्ट, अस्पताल नर्सिङ्ग प्रशासक, कम्युनिटी नर्सिङ्ग प्रशासक र कन्सल्टेन्ट आयुर्वेद विज्ञको समायोजन सूची प्रकाशित गरिएको छ । यसैगरी ५, ६ र ७ औं तहको बरिष्ठ मेडिकल रेकर्डर, मेडिकल रेकर्डर, मेडिकल रेकर्डर निरिक्षक र मेडिकल रेकर्डर सुपरभाइजरको समायोजन सूची सार्वजनिक गरेको हो । हेर्नुहोस् सूची सहित क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ४ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट