गृहपृष्ठ ∕ समाचार ∕ नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक (सूचीसहित) नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक (सूचीसहित) हेल्थ आवाज बिहीबार, २०७६ साउन २ गते, १७:३० मा प्रकाशित काठमाण्डौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकबाहेक नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक गरेको छ । एक हप्ता अगाडि नै समायोजनको निर्णय गरेतापनि एक हप्तापछि मात्र सूची सार्वजनिक गरिएको हो । नवौं र दशौं तहका मेडिकल ल्याब टेक्नोलोजिष्ट, अस्पताल नर्सिङ्ग प्रशासक, कम्युनिटी नर्सिङ्ग प्रशासक र कन्सल्टेन्ट आयुर्वेद विज्ञको समायोजन सूची प्रकाशित गरिएको छ । यसैगरी ५, ६ र ७ औं तहको बरिष्ठ मेडिकल रेकर्डर, मेडिकल रेकर्डर, मेडिकल रेकर्डर निरिक्षक र मेडिकल रेकर्डर सुपरभाइजरको समायोजन सूची सार्वजनिक गरेको हो । हेर्नुहोस् सूची सहित क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नयाँ स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी राष्ट्रियसभामा सोमबार जवाफ दिएपछि राजीनामा गर्ने तयारीमा स्वास्थ्यमन्त्री खतिवडा काठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि ‘चिकित्सा शब्दसागर’को अन्तर—कुन्तर : सम्पादक विनयकुमार शर्मासँग नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति नलिइ प्रवेश परीक्षामा सहभागी नगराउन निर्देशन धेरै पढिएका १ ३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ २ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि.. ३ मो:मो अड्किएर एकको मृत्यु ४ विश्वमा हरेक ७ जनामा १ जना माइग्रेनबाट पीडित, पुरुषको तुलनामा महिलामा तीन गुणा बढी ५ नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा ६ पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा ७ १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल ट्रेण्डिङ भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? मोरङमा आइतबारबाट बालबालिकालाई ‘फाइजर’ खोप लगाउन सुरू भिडियो रिपोर्टः मोटोपना हटाउन गरिने बेरियाट्रिक सर्जरी के हो ? सिंगटी प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन १२ वर्षपछि अर्किडकी यमुनाको उद्यममा ट्रान्सफर्मेसन, भन्छिन्, ‘अनुहारमा मुस्कान ल्याउने लत लाग्यो' पोषणमा लगानी बढाउन स्वास्थ्यकर्मीको जोड ‘भर्सटाइल’ नर्स अमृता भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? मोरङमा आइतबारबाट बालबालिकालाई ‘फाइजर’ खोप लगाउन सुरू भिडियो रिपोर्टः मोटोपना हटाउन गरिने बेरियाट्रिक सर्जरी के हो ? सिंगटी प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन १२ वर्षपछि अर्किडकी यमुनाको उद्यममा ट्रान्सफर्मेसन, भन्छिन्, ‘अनुहारमा मुस्कान ल्याउने लत लाग्यो' पोषणमा लगानी बढाउन स्वास्थ्यकर्मीको जोड ‘भर्सटाइल’ नर्स अमृता