गृहपृष्ठ ∕ समाचार ∕ प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ साउन १३ गते, १३:३७ मा प्रकाशित काठमाडौं—नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीकाअनुसार हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हेडक्वार्टरमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि अहिले कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको प्रवक्ता शाहीले बताए । पछिल्लो एक सातामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । ‘हाम्रो हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘हिजोदेखि नै कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको छ ।’ पोजेटिभ देखिनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने लगायत रहेका छन् । संक्रमितहरूलाई आइसोलेसनमा राखेर अस्पताल पठाउने तयारी गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड आईओएमले माग्यो निजी मेडिकल कलेजबाट उपप्राध्यापकमा आवेदन दिने ७९ जनाको थप कागजात फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड आईओएमले माग्यो निजी मेडिकल कलेजबाट उपप्राध्यापकमा आवेदन दिने ७९ जनाको थप कागजात