गृहपृष्ठ ∕ समाचार ∕ फर्जी मेडिकल रिपोर्टबारे अख्तियारले सुरु गर्यो छानबिन फर्जी मेडिकल रिपोर्टबारे अख्तियारले सुरु गर्यो छानबिन हेल्थ आवाज शुक्रबार, २०७६ साउन २४ गते, ११:१८ मा प्रकाशित काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर प्रकारका रोग लागेको भन्दै फर्जी मेडिकल रिपोर्ट बनाउने स्वास्थ्यका कर्मचारीमाथि छानविन थालेको छ । चिकित्सकको नियमित निगरानीमा रहेका कर्मचारीलाई दुर्गम र गम्भीर बिरामी भएको भन्दै फर्जी रिपोर्ट पेश गर्नेलाई संघमा समायोजन गरेपछि अख्तियारले छानविन थालेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले स्वास्थ्यकर्मीमाथि छानविन सुरु गरेको बताए । अख्तियार स्रोतका अनुसार सबै मेडिकल रिपोर्ट लिएर छानविन अगाडि बढाइनेछ । सरकारी सेवामा प्रवेश गरेका कर्मचारीहरुमध्ये धेरैमा मानसिक स्वास्थ्यको समस्या रहेको सरकारले गठन गरेको मेडिकल बोर्डले प्रतिवेदन दिएको थियो । तर, मानसिक रोगलाई गम्भीर रोगमा राखिएको छैन् । सो प्रतिवेदनमा अधिकांश कर्मचारीहरुलाई मानसिक स्वास्थ्यका कारण देखाउँदै संघको पुल दरबन्दीमा समायोजन गर्न सिफारिस गरेको पाइएको छ । यसरी, मानसिक स्वाथ्यको कारण समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुको हकमा पुनर्विचार÷पुनरावलोकन गर्न सिफारिस गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त