गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ भदौ २७ गते, ११:५२ मा प्रकाशित बुटवल—बुटवलमा भेन्टिलेटरको सहायतामा उपचाररत एक कोभिड—१९ संक्रमित पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेशन शाखा धागो कारखानामा भेन्टिलेटरमा उपचार गरिरहेका रुपन्देही ओमसतिया—४ का ४० बर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको हो । मृतक पुरुषमा उच्च ज्वरो देखिएपछि गत भदौं १४ गते लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो । सोही दिन नै उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनको शनिबार बिहान साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनीसँगै रुपन्देहीमा १६ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा