गृहपृष्ठ ∕ समाचार ∕ सबै अस्पताललाई संक्रमितको खोज र उपचार गराउन मन्त्रालयको आग्रह सबै अस्पताललाई संक्रमितको खोज र उपचार गराउन मन्त्रालयको आग्रह हेल्थ आवाज आईतबार, २०७७ पुस १९ गते, १६:४४ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेनमा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई संक्रमित मानेर खोज, अनुसन्धान र उपचार गर्न र गराउन आग्रह गरेको छ। कोभिड-१९को एन्टीजेनको परीक्षण निर्देशिका अनुसार परीक्षण गर्दा संक्रमण पुष्टि भएका संक्रमितहरुलाई खोज, अनुसन्धान उपचार आदि गर्न र गराउन सबै प्रदेशका सामाजिक मन्त्रालय, सबै अस्पताल र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई मन्त्रालयले अनुरोध गरेको हो। उक्त जानकारी मन्त्रलयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको कोभिड सम्बन्धि पत्रकार सम्मेलनमा दिएका हुन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता