गृहपृष्ठ ∕ समाचार ∕ अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय हेल्थ आवाज आईतबार, २०७७ फागुन २ गते, १७:१८ मा प्रकाशित काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि अस्थायी कोभिड अस्पतालको रुपमा सबै स्थानीय निकायमा सञ्चालन गर्ने भनिएको ५ बेडको अस्पताललाई आधारभूत अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयले चालू आर्थिक वर्षमा नै तत्काल अस्पताल सञ्चालन गर्ने गरी बजेट निकासा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखाका उप–सचिव तारानाथ लुईंटेलले जानकारी दिए । अस्थायी अस्पतालका रुपमा सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा ५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने गरी ३ महिनाका लागि १० लाख रुपैयाँका दरले बजेट निकासा गरेको थियो । ती अस्पतालहरुलाई निरन्तरता दिन र स्थायी अस्पतालमा रुपान्तरण नहुन्जेलका लागि अस्पतालको सेवा निरन्तर गर्न र स्वीकृत अस्थायी जनशक्तिको व्यवस्थापन गरी चालू वर्षको तलब भत्ता बापतको रकम माग गर्न स्थानीय निकायलाई सूचना जारी गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी