गृहपृष्ठ ∕ अन्य ∕ एस्ट्राजेनेकाले भन्यो, ‘कोरोनाको नयाँ प्रजाति विरुद्धको खोप ९ महिनाभित्र तयार पार्छौं’ एस्ट्राजेनेकाले भन्यो, ‘कोरोनाको नयाँ प्रजाति विरुद्धको खोप ९ महिनाभित्र तयार पार्छौं’ हेल्थ आवाज बुधबार, २०७७ फागुन ५ गते, १२:०४ मा प्रकाशित फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले कोरोनाको नयाँ प्रजातिविरुद्ध खोप बनाउन ६ देखि ७ महिनासम्म समय लाग्ने बताएको छ। ‘द गार्डियन’को एक रिपोर्ट अनुसार एस्ट्राजेनेकाले भ्याक्सिनको अपडेट भर्जनको लागि ६ महिना जति समय दिएमा भ्याक्सिनलाई परिमार्जित गर्ने उल्लेख गरेको छ। एस्ट्राजेनेकामा बायोफार्मास्यूटिकल्स आरएण्डडीका कार्यकारी उपाध्यक्ष रहेका सर मेने पन्गोल्सले भने, ‘नयाँ प्रजातिमा यो साता वा यो महिनाको सुरुवातमा काम सुरु गरिनेछ।’ उनले नयाँ प्रजातिमा सफलता पाउन लगातार काम गरिरहेको उल्लेख गरे। उनले भ्याक्सिन नोभेम्बर-डिसेम्बरसम्ममा नागरिकलाई उपलब्ध गराउने बताए। अक्सफोर्ड विश्वविद्यालयको साथमा संयुक्त रूपबाट विकसित कम्पनीको खोप सुरुवातको भाइरसमा र बेलायतमा देखिएको भाइरसमा प्रभावकारी छ । तरपनि केहि देशहरुमा यसलाई लिएर प्रश्न उठेको छ। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका