गृहपृष्ठ ∕ प्रदेश १ ∕ बीएण्डसी अस्पताल शिक्षण अस्पतालको रुपमा अघि बढ्छ : प्रम ओली बीएण्डसी अस्पताल शिक्षण अस्पतालको रुपमा अघि बढ्छ : प्रम ओली हेल्थ आवाज मंगलबार, २०७७ फागुन १८ गते, १६:३९ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बीएण्डसी अस्पताललाई शिक्षण अस्पतालको रुपमा अघि लैजाने बताए। बीएण्डसी अस्पताल परिसरमा बनेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न मंगलबार झापा पुगेका प्रधानमन्त्री ओलीले सो अस्पताललाई शिक्षण अस्पतालको रुपमा लैजाने प्रक्रिया अगाडी बढाएको जनाए। उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘यो अस्पताल अस्पतालको रुपमा मात्रै रहँदैन । यो शिक्षण अस्पतालको रुपमा अघि बढ्छ । केहि समय अघि नै यसको प्रक्रिया हामीले अगाडी बढाएका छौँ ।’ सो अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन काठमाडौं विश्वविद्यालयबाट दिन लागेको उनले जानकारी दिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने