गृहपृष्ठ ∕ समाचार ∕ अष्ट्रेलियामा दुईजनामा देखियो ओमिक्रोन भेरियन्ट अष्ट्रेलियामा दुईजनामा देखियो ओमिक्रोन भेरियन्ट हेल्थ आवाज आईतबार, २०७८ मंसीर १२ गते, १४:२८ मा प्रकाशित काठमाडौं – कोभिड-१९को ओमिक्रोन भेरियन्ट अष्ट्रेलियामा पनि देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी पुगेका दुई यात्रुमा सो भेरियन्ट पुष्टि भएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए । उडानमा दक्षिण अफ्रिकाबाटै आएका १४ यात्रुमध्ये दुई जनामा पुष्टि भएको हो। संक्रमित दुबै जनाले पूर्ण खोप लगाएको जनाइएको छ । हाल सबैलाई क्वारेन्टिनमा राखिएको छ। विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न निर्देशन दिइएको छ । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण