गृहपृष्ठ ∕ समाचार ∕ आजदेखि ५७ जिल्लाबाट १२ वर्षदेखि १८ वर्षमुनिकालाई मोडर्नाको खोप दिइदैं आजदेखि ५७ जिल्लाबाट १२ वर्षदेखि १८ वर्षमुनिकालाई मोडर्नाको खोप दिइदैं हेल्थ आवाज आईतबार, २०७८ पुस ४ गते, १०:२३ मा प्रकाशित काठमाडौं—सरकारले आजदेखि कोभिड—१९ विरुद्धको मोडर्नाको खोप देशका ५७ जिल्लाबाट १२ देखि १८ वर्षमुनिलाई दिदैछ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालकाअनुसार ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ । ‘आजदेखि देशका ५७ जिल्लाका सबै स्कुलबाट १२ वर्षदेखि १८ वर्षमुनिकालाई कोभिड—१९ विरुद्धको मोर्डनाको खोप दिइनेछ,’ दाहालले हेल्थआवाजसँग भने । उनकाअनुसार यसअघि फाइजर खोप दिइएका २४ अस्पताल रहेका जिल्ला र सिन्धुली बाहेकका ५७ जिल्लाका विद्यालयमा खोप केन्द्र राखेर मोर्डना खोप दिइनेछ । १४ पुससम्म दिइने मोडर्नाको खोप झण्डै १८ लाख बालबालिकालाई दिने लक्ष्य सरकारको छ । मोडर्ना खोपको दोस्रो मात्रा भने २ देखि १२ माघमा लगाइनेछ । यी हुन् मोडर्नाको खोप दिइने ५७ जिल्ला क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं… चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ६ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी बच्ने यसबाट ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन यसरी बुझौं योगको महत्व भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी बच्ने यसबाट ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन यसरी बुझौं योगको महत्व