गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरामा बर्ड फ्लु भेटियो पोखरामा बर्ड फ्लु भेटियो सुनील सापकोटा बिहीबार, २०७८ फागुन १९ गते, ११:२९ मा प्रकाशित पोखरा – पोखरा महानगरपालिकाका २ वटा वडामा बर्ड फ्लु संक्रमण भेटिएको छ । वडा १५ र १७का विभिन्न ठाउँमा दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा कुखुरामा बर्ड फ्लु भेटिएको हो । फागुन ६ गते जिल्ला प्रयोगशालामा परीक्षण गरिएको थियो । आरडिटी परीक्षण पोजेटिभ देखिएपछि नमुना काठमाडौं पठाइएको थियो । काठमाडौं प्रयोगशालाले १५ फागुनमा संक्रमण पुष्टि गरेको जिल्ला बर्ड फ्लु नियन्त्रण कक्षका सञ्चार अधिकृत डा. गृष्म न्यौपानेले जानकारी दिए । २७ फागुनसम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । बर्ड फ्लु देखिए पछि उपभोक्ता र किसानलाई सचेत रहन आग्रह गरिएको छ । तापक्रम बढ्ना साथ भाइरस मर्ने भएकोले उपभोक्ता आत्तिहाल्नु पर्ने अवस्था भने नभएको बताइएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’