गृहपृष्ठ ∕ समाचार ∕ बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा हेल्थ आवाज बुधबार, २०७६ असोज २९ गते, १४:३६ मा प्रकाशित तस्वीरः बोनिताको फेसबुकबाट बीबीसीले तयार पारेको विश्वका १ सय प्रभावकारी महिलाहरुको सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छिन् । पोषण अभिन्ता बोनिताले नेपालमा शिक्षा र महिला तथा किशोरीको सशक्तिकरणमा उल्लेखनीय योगदान दिएकोले सूचीमा पर्न सफल भएको बीबीसीले जनाएको छ । कुपोषण विरुद्ध लडिरहेका बालबालिकालाई ध्यान राख्दै उनले नयाँ आमाहरुका लागि विभिन्न रंगमा पोषणसम्बन्धी ब्रासलेट नै तयार पारेकी छिन् । मालामा शिशुहरुलाई के कस्तो पोषिलो खानेकुरा खुवाउने भन्ने बारेमा उल्लेख गरेकी छिन् । नयाँ आमाहरुका लागि आफ्ना शिशुहरुलाई कुन समयमा कस्तो खाना खुवाउने भन्ने सम्बन्धमा मालाले जानाकारी दिन्छ । फरक खानाका लागि फरक रङको माला प्रयोग गरिएको छ । पोषण मालामा २१ वटा दानाहरु छन्। महिला र किशोरीलाई सशक्त पार्न उनले आफ्नै संस्था सोचाई स्थापना गरेकी छिन । उनी र उनको संस्था सोचाइुले ‘लिड २०३० च्यालेन्ज पुरस्कार प्राप्त गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ४ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ५ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध ६ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ७ इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम भारतीय क्यान्सर रोग विशेषज्ञ डा. पंकजः जो नेपाली क्यान्सर बिरामीको उपचार रमाइरहेका छन् नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम भारतीय क्यान्सर रोग विशेषज्ञ डा. पंकजः जो नेपाली क्यान्सर बिरामीको उपचार रमाइरहेका छन् नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह