गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने हेल्थ आवाज मंगलबार, २०८१ वैशाख १८ गते, १०:४४ मा प्रकाशित वीरेन्द्रनगर—आगामी पाँच वर्षभित्र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि क्षयरोगमुक्त अभियान पहल कार्यक्रममार्फत नगरपालिकालाई आगामी पाँच वर्षभित्र क्षयरोगमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो । यसका लागि सामूहिक हस्ताक्षर समेत गरिएको छ । सेभ द चिल्ड्रेनका मिमबहादुर सिंहले वीरेन्द्रनगर नगरपालिकामा क्षयरोगबारे प्रकाश पार्दै पाँच वर्षभित्र वीरेन्द्रनगरलाई क्षयरोगमुक्त बनाउने योजना प्रस्तुत गरे । वीरेन्द्रनगर नगरपालिकामा गत वर्ष ३८२ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । तीमध्ये २४५ जनाको उपचार भइरहेको छ । फेला परेकामध्ये १३७ जना अर्थात् ३६ प्रतिशत बिरामी सम्पर्कबाहिर छन् । अहिले वीरेन्द्रनगरका क्षयरोगका बिरामीको उपचार दर ८९ प्रतिशत छ । क्षयरोगमुक्त पालिका बनाउन उपचार दर ९५ प्रतिशत पु¥याउनुपर्ने हुन्छ । यस्तै, बिरामीको सङ्ख्या प्रति १० लाखमा एक जनाभन्दा कम हुनु पर्छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा