गृहपृष्ठ ∕ समाचार ∕ ग्लोबल फण्डअन्तर्गत सुदूरपश्चिम र बागमतीमा अत्याधुनिक वायर हाउस निर्माण ग्लोबल फण्डअन्तर्गत सुदूरपश्चिम र बागमतीमा अत्याधुनिक वायर हाउस निर्माण पदम राज भट्ट आईतबार, २०८१ साउन २० गते, ११:५५ मा प्रकाशित धनगढी—औषधि तथा स्वास्थ्य सामाग्री भण्डारणको लागि नेपालमा दुई अत्याधुनिक वायर हाउस निर्माण गरिएका छन् । ग्लोबल फण्डअन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको कैलाली र बागमती प्रदेशको हेटौंडामा वायर हाउस निर्माण गरीएको सेभ द चिल्ड्रेनले जनाएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका ५ बिजौरामा ३ कारोड २३ लाख रुपैयाँ लागतमा निर्माण गरी सेभ द चिल्ड्रेनले सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ । त्यसैगरी, बागमती प्रदेशको मकवानपुरको हेटौंडा उपमहानगरपालिका—१० मा २ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सेभ द चिल्ड्रेनका कन्स्ट्रक्सन म्यानेजर ई. आनन्द सापकोटाले बताए । उनले भने, ‘लागत अनुमानभन्दा निर्माण खर्च केही वृद्धि हुने देखिएको छ ।’ हेटौंडामा निर्माण गरिएको वायर हाउस बिहिबार बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिने सेभ द चिल्ड्रेनले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान