गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कैलालीका ४० वर्षीया युवालाई उनकी ३९ वर्षीय बहिनीले दिइन कलेजो हेल्थ आवाज सोमबार, २०८२ भदौ ३० गते, ११:०३ मा प्रकाशित काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण भएको छ । १३ भदौंमा अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको टिमले त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण गरेको हो । त्रिवि शिक्षण अस्पतालमा कैलालीका ४० वर्षीय युवालाई उनकी ३० वर्षीया बहिनीले कलेजो दिएकी थिइन् । ‘हामीले २० औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौं,’ डा. भण्डारीले हेल्थआवाजसँग भने, ‘आइतबार कलेजो प्रत्यारोपण गरिएका बिरामीको हामीले डिस्चार्ज गरेका छौं । उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’ यो त्रिवि शिक्षण अस्पतालको टिमले पूर्ण रुपमा आत्मनिर्भर भएर गरेको ११ औं कलेजो प्रत्यारोपण हो । त्रिवि शिक्षण अस्पतालले पहिलो पटक १२ जनवरी २०२४ मा नेपालमै पहिलो पटक आत्मनिर्भर भएर कलेजो प्रत्यारोपण गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कसरी गर्ने छालाको हेरचाह ? त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कसरी गर्ने छालाको हेरचाह ? त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू