गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? डा. रेशम पुन कन्सल्ट्यान्ट फिजिसियन सोमबार, २०८१ वैशाख १७ गते, १७:३१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज गर्मीयाम र वर्षाको बेलामा सरुवा रोगहरु प्रदुषित पानी र खानाबाट सर्ने रोगहरु बढी देखिन्छन् । जसमध्ये नेपाल र दक्षिण एसियामै टाइफाइड धेरै देखिन्छ । अन्य सरुवा रोगजस्तै टाइफाइड पनि मुख्यतयाः प्रदूषित खाना र पानीबाट नै सर्ने हो । त्यसकारण गर्मीयाम र मनसुनको सिजनमा बढी केसहरु देखिन्छन् । यसको मुख्य कारण ब्याक्टेरिया हो । जसलाई हामी साइमोनेला टाइफी नामक ब्याक्टेरियाका भनिन्छ । टाइफाइडजस्तै मिल्ने अर्को साइमोनेला प्यारा टाइफीले पनि टाइफाइड हुन्छ । मुख्यतयाः मनसुन र गर्मीको सिजनमा प्रदूषित खाना र पानीबाट सर्ने हो । क्यारियर यसको मानिस नै हुन्छन् । लक्षण ज्वरो टाउको दुख्ने शरीर दुख्ने जोर्नीहरु दुख्ने सुख्खा खोकी लाग्ने, घाटी खसखस हुने डाइरिया हुने कब्जियत हुने, पेट दुख्ने विस्तृत भिडियोमा हेर्नुहोस क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… के हो ‘इन्डोमेट्रियल हाइपरप्लेसिया’ ? बालबालिकामा मोबाइलको लत कसरी हुन्छ ? यसबाट कसरी जोगाउने ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने… किन हुन्छ हैजा ? कसरी बच्ने हैजाबाट ? गर्मीयाममा कपालको सुरक्षा कसरी गर्ने ? धेरै पढिएका १ नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो २ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी’ शल्यक्रिया ५ योग के हो ? यसका प्रकार र फाइदा ६ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा थिए १९ जना (सूचीसहित) ७ काठमाडौंको वौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’