२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ?

भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ?


गर्मीयाम र वर्षाको बेलामा सरुवा रोगहरु प्रदुषित पानी र खानाबाट सर्ने रोगहरु बढी देखिन्छन् । जसमध्ये नेपाल र दक्षिण एसियामै टाइफाइड धेरै देखिन्छ । अन्य सरुवा रोगजस्तै टाइफाइड पनि मुख्यतयाः प्रदूषित खाना र पानीबाट नै सर्ने हो । त्यसकारण गर्मीयाम र मनसुनको सिजनमा बढी केसहरु देखिन्छन् ।

यसको मुख्य कारण ब्याक्टेरिया हो । जसलाई हामी साइमोनेला टाइफी नामक ब्याक्टेरियाका भनिन्छ । टाइफाइडजस्तै मिल्ने अर्को साइमोनेला प्यारा टाइफीले पनि टाइफाइड हुन्छ ।

मुख्यतयाः मनसुन र गर्मीको सिजनमा प्रदूषित खाना र पानीबाट सर्ने हो । क्यारियर यसको मानिस नै हुन्छन् ।

लक्षण

  • ज्वरो
  • टाउको दुख्ने
  • शरीर दुख्ने
  • जोर्नीहरु दुख्ने
  • सुख्खा खोकी लाग्ने, घाटी खसखस हुने
  • डाइरिया हुने
  • कब्जियत हुने, पेट दुख्ने

विस्तृत भिडियोमा हेर्नुहोस




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ