गृहपृष्ठ ∕ समाचार ∕ चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने कान्तिको पुर्ननिर्माण विशेष परियोजनाका रुपमा अगाडी बढाइने हेल्थ आवाज बुधबार, २०८१ फागुन २८ गते, १७:२१ मा प्रकाशित फाइल तस्विर काठमाडौ–सरकारले छिमेकी चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराउने ५० थान इलेक्ट्रिक एम्बुलेन्स स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीन सरकारद्धारा अनुदान स्वरुप दिन लागिएका ति एम्बुलेन्स स्वीकार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ । बुधवार मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथिवी सुब्बा गुरुङ्गले सो जानकारी दिएका हुन् । त्यसैगरी सोमवारकै मन्त्रिपरिषद बैठकले कान्ति वाल अस्पतालको भवन पुर्न निर्माणकार्यलाई विशेष परियोजनाको रूपमा कार्यन्वयन गर्ने गरी खरिद प्रकृया अगाडी बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ । सोही बैठकले रित्त रहेको स्वास्थ्य विमा बोडको कार्यकारी निर्देशकमा डा रघुराम काफ्लेलाई नियुक्त गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी… शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका… बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने,… एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ३ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ४ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं’ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं’ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री