गृहपृष्ठ ∕ समाचार ∕ चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने कान्तिको पुर्ननिर्माण विशेष परियोजनाका रुपमा अगाडी बढाइने हेल्थ आवाज बुधबार, २०८१ फागुन २८ गते, १७:२१ मा प्रकाशित फाइल तस्विर काठमाडौ–सरकारले छिमेकी चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराउने ५० थान इलेक्ट्रिक एम्बुलेन्स स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीन सरकारद्धारा अनुदान स्वरुप दिन लागिएका ति एम्बुलेन्स स्वीकार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ । बुधवार मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथिवी सुब्बा गुरुङ्गले सो जानकारी दिएका हुन् । त्यसैगरी सोमवारकै मन्त्रिपरिषद बैठकले कान्ति वाल अस्पतालको भवन पुर्न निर्माणकार्यलाई विशेष परियोजनाको रूपमा कार्यन्वयन गर्ने गरी खरिद प्रकृया अगाडी बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ । सोही बैठकले रित्त रहेको स्वास्थ्य विमा बोडको कार्यकारी निर्देशकमा डा रघुराम काफ्लेलाई नियुक्त गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’