२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै

१ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै


काठमाडौं – नेपालमा १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने भएको छ। नेपालमा मोडर्ना खोप आउन लागेको यो पहिलोपटक हो। महाशाखाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप आउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार उक्त खोपको प्राथमिकतामा कसलाई राख्ने भन्ने विषयमा निर्धारण भैसकेको छैन।

अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको दावी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ