गृहपृष्ठ ∕ समाचार ∕ विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित हेल्थ आवाज आईतबार, २०८२ असार २९ गते, १०:३८ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक निलम्बनमा परेकी छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले इमेलमार्फत क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बन (इनडिफिनिटीभ लिभ) परेको जानकारी सदस्य राष्ट्रहरुलई दिएका छन् । विश्व स्वास्थ्य संगठन स्रोतकाअनुसार छानविन नटुंगिन्जेलसम्मका लागि बाजेदलाई डब्लूएचओले ११ जुलाईबाट निलम्बन गरिएको हो । उनको निलम्बनको कारण भने खुलाइएको छैन । गत जुलाई ११ मा बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी)ले बाजेद विरुद्ध ठगी, कागजपत्र कीर्ते र पदको दुरुपयोग सम्बन्धी मुद्धा दायर गरेको थियो । डा. वाजेदले विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिँदा पेश गरेको शैक्षिक योग्यता पनि झुटो भएको आरोप लागेको छ । डा. वाजेद आफ्नी आमा शेख हसिना बंगलादेश प्रधानमन्त्री हुँदा क्षेत्रीय निर्देशक चयन भएकी थिइन् । त्यतिबेला उनीमाथि शक्तिको दुरुपयोग गरेर निर्वाचित भएको आरोप लागेको थियो । डा. टेड्रोसले बाजेदको निलम्बन अवधिभर काम गर्नका लागि डा. काथारीना बोहमेलाई कार्यकारी क्षेत्रीय निर्देशकका रुपमा पठाइएको जानकारी समेत गराएका छन् । उनी १५ जुलाईमा दिल्ली आइपुग्ने समेत उक्त इमेलमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन