गृहपृष्ठ ∕ समाचार ∕ विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित हेल्थ आवाज आईतबार, २०८२ असार २९ गते, १०:३८ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक निलम्बनमा परेकी छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले इमेलमार्फत क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बन (इनडिफिनिटीभ लिभ) परेको जानकारी सदस्य राष्ट्रहरुलई दिएका छन् । विश्व स्वास्थ्य संगठन स्रोतकाअनुसार छानविन नटुंगिन्जेलसम्मका लागि बाजेदलाई डब्लूएचओले ११ जुलाईबाट निलम्बन गरिएको हो । उनको निलम्बनको कारण भने खुलाइएको छैन । गत जुलाई ११ मा बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी)ले बाजेद विरुद्ध ठगी, कागजपत्र कीर्ते र पदको दुरुपयोग सम्बन्धी मुद्धा दायर गरेको थियो । डा. वाजेदले विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिँदा पेश गरेको शैक्षिक योग्यता पनि झुटो भएको आरोप लागेको छ । डा. वाजेद आफ्नी आमा शेख हसिना बंगलादेश प्रधानमन्त्री हुँदा क्षेत्रीय निर्देशक चयन भएकी थिइन् । त्यतिबेला उनीमाथि शक्तिको दुरुपयोग गरेर निर्वाचित भएको आरोप लागेको थियो । डा. टेड्रोसले बाजेदको निलम्बन अवधिभर काम गर्नका लागि डा. काथारीना बोहमेलाई कार्यकारी क्षेत्रीय निर्देशकका रुपमा पठाइएको जानकारी समेत गराएका छन् । उनी १५ जुलाईमा दिल्ली आइपुग्ने समेत उक्त इमेलमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय