गृहपृष्ठ ∕ समाचार ∕ जेन जीको प्रदर्शन: गोली लागेका एक जनाको सिभिल अस्पतालमा मृत्यु, ८० भन्दा बढी घाइते जेन जीको प्रदर्शन: गोली लागेका एक जनाको सिभिल अस्पतालमा मृत्यु, ८० भन्दा बढी घाइते हेल्थ आवाज सोमबार, २०८२ भदौ २३ गते, १३:४७ मा प्रकाशित काठमाडौं—जेन जीको प्रदर्शनमा गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ‘एक जनाको मृत्यु भएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले भने, ‘८० जनाभन्दा बढी घाइतेको उपचार हुँदैंछ ।’ घाइतेहरुको एभरेष्टलगायत अन्य नजिकका अस्पतालहरुमा समेत उपचार भइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर जेन-जी प्रदर्शनः १६ प्रदर्शनकारीको मृत्यु, ३०० बढी घाइते अपडेट: जेन—जी प्रदर्शनः सिभिलमा थप एक जनाको मृत्यु, मृतक प्रदर्शनकारीको… अपडेटः जेन—जी प्रदर्शनः पाँच अस्पतालमा १३ जना प्रदर्शनकारीको मृत्यु अपडेटः जेन—जी आन्दोलनः ट्रमा ६ जनासहित १० जना प्रदर्शनकारीको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के Kalpana Craft ट्रेण्डिङ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त जेन जीको प्रदर्शन: गोली लागेका एक जनाको सिभिल अस्पतालमा मृत्यु, ८० भन्दा बढी घाइते राष्ट्रिय ट्रमा सेन्टरमै ५ जना प्रदर्शनकारीको मृत्यु, सिभिलमा २ जनाको मृत्यु विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति अपडेटः जेन—जी प्रदर्शनः पाँच अस्पतालमा १३ जना प्रदर्शनकारीको मृत्यु विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त जेन जीको प्रदर्शन: गोली लागेका एक जनाको सिभिल अस्पतालमा मृत्यु, ८० भन्दा बढी घाइते राष्ट्रिय ट्रमा सेन्टरमै ५ जना प्रदर्शनकारीको मृत्यु, सिभिलमा २ जनाको मृत्यु विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति अपडेटः जेन—जी प्रदर्शनः पाँच अस्पतालमा १३ जना प्रदर्शनकारीको मृत्यु