गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय ट्रमा सेन्टरमै ५ जना प्रदर्शनकारीको मृत्यु, सिभिलमा २ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमै ५ जना प्रदर्शनकारीको मृत्यु, सिभिलमा २ जनाको मृत्यु हेल्थ आवाज सोमबार, २०८२ भदौ २३ गते, १५:१२ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा जेन जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ५ जनाको प्रदर्शनकारीको मृत्यु भएको छ । सोमबार दिउँसो झडप भएपछि घाइते भएका ट्रमामा ५ जना प्रदर्शनकारीको मृत्यु भएको हो । मृतकहरको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमा १५ जनाको गम्भीर र एक अति गम्भीर अवस्थामा घाइते उपचार चलिरहेको छ । निजामती कर्मचारी अस्पतालमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए । त्रिवि शिक्षण अस्पतालमा १० जना बिरामीको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर जेन-जी प्रदर्शनः १६ प्रदर्शनकारीको मृत्यु, ३०० बढी घाइते अपडेट: जेन—जी प्रदर्शनः सिभिलमा थप एक जनाको मृत्यु, मृतक प्रदर्शनकारीको… अपडेटः जेन—जी प्रदर्शनः पाँच अस्पतालमा १३ जना प्रदर्शनकारीको मृत्यु अपडेटः जेन—जी आन्दोलनः ट्रमा ६ जनासहित १० जना प्रदर्शनकारीको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के Kalpana Craft ट्रेण्डिङ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त राष्ट्रिय ट्रमा सेन्टरमै ५ जना प्रदर्शनकारीको मृत्यु, सिभिलमा २ जनाको मृत्यु अपडेटः जेन—जी प्रदर्शनः पाँच अस्पतालमा १३ जना प्रदर्शनकारीको मृत्यु डा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको कागजात टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ जेन—जी प्रदर्शनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त राष्ट्रिय ट्रमा सेन्टरमै ५ जना प्रदर्शनकारीको मृत्यु, सिभिलमा २ जनाको मृत्यु अपडेटः जेन—जी प्रदर्शनः पाँच अस्पतालमा १३ जना प्रदर्शनकारीको मृत्यु डा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको कागजात टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं