गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री प्रदीप पौडेल राजीनामाका लागि पार्टीको निर्णय पर्खदैं स्वास्थ्यमन्त्री प्रदीप पौडेल राजीनामाका लागि पार्टीको निर्णय पर्खदैं हेल्थ आवाज मंगलबार, २०८२ भदौ २४ गते, १०:५७ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल राजीनामा लागि पार्टीको निर्णय पर्खने भएका छन् । मंगलबार प्रधानमन्त्रीको निजी सचिव दुर्गा घिमिरे मन्त्री पौडेल पार्टीको संस्थागत निर्णय कुरिरहेका छन् । ‘उहाँ पार्टीले नै संस्थागत निर्णय गर्नुपर्ने पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘पार्टीको संस्थागत निर्णय कुरिरहनुभएको छ ।’ उनले संस्थागत निर्णयका लागि पार्टीको नेतृत्वसँग छलफल चलाइरहेको उनले जानकारी दिए । सोमबार राजधानी काठमाडौसहित देशका विभिन्न भागमा भएको जेन—जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि अहिले कांग्रेसभित्र सरकारबाट बाहिरिनुपर्नेमा तीब्र दबाब सिर्जना भइरहेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट मानिने कृषि मन्त्रीले मंगलबार बिहानै राजीनामा दिइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते ७ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’