२०८२ असोज १, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा आगजनी

प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा आगजनी


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । मंगलबार जेन—जी प्रदर्शनकारीहरुले ओलीको बालकोटस्थित निवासमा आगजनी गरेका हुन् ।

सोमबार भएको जेन—जी प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि प्रमुख नेताहरुका घरमा प्रदर्शनकारीहरुले आगजनी र तोडफोड जारी राखेका छन् । अहिले आन्दोलन झन चर्किएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ