२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिए राजीनामा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिए राजीनामा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपरान्ह पौडेलले पदबाट राजीनामा दिएका हुन् ।

मन्त्री पौडेलले राजीनामा दिएको पुष्टि उनको सचिवालयले गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ