२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए


काठमाडौं—नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिएका छन् । मंगलबार दिउँसो देउवा निवासमा आगजनी र तोडफोडमा उत्रेका प्रदर्शनकारीहरुले देउवा दम्पत्तिलाई घरभित्रै कुटपिट गरेका हुन् ।

प्रदर्शनकारीको कुटपिटबाट देउवा घाइते भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ