२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी

सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रदर्शनकारीले लगाए आगो


काठमाडौं——जेन—जी प्रदर्शनकारीहरुले मुलुकका प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा आगजनी गरेका छन् । मंगलबार जेन—जी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गरेका हुन् ।

यस्तै, उनीहरुले संसद भवन नयाँ बानेश्वर, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालतलगायतमा पनि आगजनी गरेका छन् ।
राष्ट्रपति कार्यलय शितलनिवासमा पनि आगजनी गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ