गृहपृष्ठ ∕ समाचार ∕ जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति हेल्थ आवाज बिहीबार, २०८२ कात्तिक २७ गते, ११:२५ मा प्रकाशित काठमाडौं—सरकारले जेन-जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन बनाएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन—जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण सम्बन्धि कार्यविधीअनुसार घाइतेहरुको वर्गीकरण गरिने जनाएको छ । ‘जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण सम्बन्धी कार्यविधी, २०८२’ अनुसार घाइतेहरुको वर्गीकरण कार्य सहज बनाउने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ८ सदस्सीय जिल्लास्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिएको छ । समितिले घाइतेहरुको वर्गीकरण गर्नेछ भने थप आवश्यक सहयोग जिल्ला अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक र स्वास्थ्य कार्यलय प्रमुखबाट लिनेछ । २५ कात्तिकमा गृह मन्त्रालयले घाइतेहरुको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा पठाउन सबै जिल्ला प्रशासन कार्यलयहरुलाई पत्राचार गरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री पाटनका ल्याब अधिकृत दिपेन्द्र विरुद्ध नक्कली प्रमाणपत्रमा आरोपमा विशेष अदालतमा मुद्धा दायर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री पाटनका ल्याब अधिकृत दिपेन्द्र विरुद्ध नक्कली प्रमाणपत्रमा आरोपमा विशेष अदालतमा मुद्धा दायर