गृहपृष्ठ ∕ समाचार ∕ जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति हेल्थ आवाज बिहिवार, २०८२ कात्तिक २७ गते, ११:२५ मा प्रकाशित काठमाडौं—सरकारले जेन-जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन बनाएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन—जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण सम्बन्धि कार्यविधीअनुसार घाइतेहरुको वर्गीकरण गरिने जनाएको छ । ‘जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण सम्बन्धी कार्यविधी, २०८२’ अनुसार घाइतेहरुको वर्गीकरण कार्य सहज बनाउने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ८ सदस्सीय जिल्लास्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिएको छ । समितिले घाइतेहरुको वर्गीकरण गर्नेछ भने थप आवश्यक सहयोग जिल्ला अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक र स्वास्थ्य कार्यलय प्रमुखबाट लिनेछ । २५ कात्तिकमा गृह मन्त्रालयले घाइतेहरुको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा पठाउन सबै जिल्ला प्रशासन कार्यलयहरुलाई पत्राचार गरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ३ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने ७ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम नर्सिङ पेसाका नबताइएका कथाहरू बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित बन्द भएको कोशी अस्पतालको ‘एनआईसीयु’ दुई वर्षपछि सुचारू एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम नर्सिङ पेसाका नबताइएका कथाहरू बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित बन्द भएको कोशी अस्पतालको ‘एनआईसीयु’ दुई वर्षपछि सुचारू एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis