गृहपृष्ठ ∕ समाचार ∕ चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १७:४७ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नोबेल कोरोना भाइरसको इपिसेन्टर चीनको बुहानमा रहेका नेपालीहरु आइतबार काठमाडौं ल्याइदैंछन् । बुहानबाट नेपाली काठमाडौं ल्याउनुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूले ध्यान दिनुपर्ने विषय सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा यात्रा अवधि र क्वारेन्टाइसम्मका लागि ५३ बुँदे नियम र जानकारी सार्वजनिक गरेको हो । चीनको बुहानबाट नेपाली ल्याउनका लागि शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी चीन जाँदैछ । यात्रा अवधि र त्यहाँबाट ल्याएपछि १४ देखि १७ दिनसम्म ती नेपालीहरुलाई क्यारेन्टाइनमा राखिनेछ । यो अवधिमा उनीहरुले पालना गर्नुपर्ने विभिन्न ५३ वटा नियम तथा जानकारी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निमोनियाले के गर्छ ? अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' बोझो प्रयोग गर्दाको १० फाइदा कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निमोनियाले के गर्छ ?