गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ : अमेरिकामा ९ लाखभन्दा बढी संक्रमित कोभिड-१९ : अमेरिकामा ९ लाखभन्दा बढी संक्रमित हेल्थ आवाज आईतबार, २०७७ वैशाख १४ गते, १४:३५ मा प्रकाशित अमेरिकामा कोभिड-१९ संक्रमणबाट ५४ हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ९ लाखभन्दा बढी पुगेको जोन्स हप्किन्स युनिभर्सिटीले जानकारी दिएको छ। यता, एक नयाँ अध्धयनबाट कोरोना भाइरसको बारे थाहाँ हुनुपूर्व नै कयौं शहरमा भाइरस फैलिसकेको हुन् सक्ने निस्कर्ष निक्लिएको छ। समाचार एजेन्सी सिन्हुवाको अनुसार विहान साढे १० बजेसम्म कोभिड-१९को ९ लाखभन्दा बढी केस देखिएको र ५२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट प्रभावित सबैभन्दा बढी न्युयोर्क छ । न्युयोर्कमा कुल २१ हजार ४ सय ११ संक्रमितको मृत्यु भएको छ भने ७१ हजार ५ सय ९० केसको साथ शिर्ष स्थानमा छ । सीएसएसईको तथ्यांकअनुसार कोभिड संक्रमणबाट शनिबारसम्ममा विश्वभर दुई लाख संक्रमितले ज्यान गुमाए । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन