गृहपृष्ठ ∕ अन्य ∕ फेसबुकले कोभिड-१९ सम्बन्धित गलत सूचनामाथि रोक लगाउने फेसबुकले कोभिड-१९ सम्बन्धित गलत सूचनामाथि रोक लगाउने हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १९ गते, १५:३० मा प्रकाशित काठमाडौँ – सामाजिक संजाल मिडिया कम्पनी फेसबुकले कोरोना भाइरससँग सम्बन्धित गलत जानकारी दिने माथि रोक लगाउने भएको छ । फेसबुकले ‘४० मिलियन वार्निंग लेभल’ जारी गरेको छ जसमा भाइरससँग जोडिएका गलत जानकारी मुलक खबर सजिलै पहिचान गर्न सकिने छ। यसको साथै कम्पनीले झुटो खबर चिन्नको लागि ‘फ्याक्ट चेक’ कम्पनीसँग साझेदारी गरेको । उक्त जनकारी कम्पनीका सीइओ मार्क जुकरबर्गले सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘हामी आफ्नो मुख्य एपको सबैभन्दा माथि रहेको एक पेजलाई स्थान दिएका छौ जुन कोरोना भाइरसको सही जानकारी उपलब्ध गराउँछ । गलत जानकारी फैलन रोक्न जरुरी छ नत्र प्रयोगकर्ताहरुलाई हानी पुर्याउन सक्छ ।’ -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ