२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यफेसबुकले कोभिड-१९ सम्बन्धित गलत सूचनामाथि रोक लगाउने

फेसबुकले कोभिड-१९ सम्बन्धित गलत सूचनामाथि रोक लगाउने


काठमाडौँ – सामाजिक संजाल मिडिया कम्पनी फेसबुकले कोरोना भाइरससँग सम्बन्धित गलत जानकारी दिने माथि रोक लगाउने भएको छ । फेसबुकले ‘४० मिलियन वार्निंग लेभल’ जारी गरेको छ जसमा भाइरससँग जोडिएका गलत जानकारी मुलक खबर सजिलै पहिचान गर्न सकिने छ।

यसको साथै कम्पनीले झुटो खबर चिन्नको लागि ‘फ्याक्ट चेक’ कम्पनीसँग साझेदारी गरेको । उक्त जनकारी कम्पनीका सीइओ मार्क जुकरबर्गले सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्, ‘हामी आफ्नो मुख्य एपको सबैभन्दा माथि रहेको एक पेजलाई स्थान दिएका छौ जुन कोरोना भाइरसको सही जानकारी उपलब्ध गराउँछ । गलत जानकारी फैलन रोक्न जरुरी छ नत्र प्रयोगकर्ताहरुलाई हानी पुर्याउन सक्छ ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ