गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एउटै शौचालय प्रयोग गरेका ४१ जनामा कोरोना पुष्टि भारतमा एउटै शौचालय प्रयोग गरेका ४१ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ वैशाख २१ गते, १५:३६ मा प्रकाशित भारतको राजधानी दिल्लीमा कोरोना विरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। शनिबार मात्रै एउटै भवनमा रहेका ४१ व्यक्तिमा कोरोना पुष्टि भएको पाइएको छ। भारतीय संचार माध्यमका अनुसार दक्षिणी पश्चिमी दिल्लीको कापसहेड़ा इलाका नजिक एक विल्डिंगमा एउटै शौचालय प्रयोग गरेर ४१ जना संक्रमित भएका हुन्। दिल्लीको कापसहेड़ा इलाकामा १८ अप्रिलमा कोरोनाको पहिलो केस देखिएको थियो। उक्त क्षेत्रमा बाक्लो बस्ती रहेकोले प्रशासनले १९ अप्रिलमा पूरा इलाका सिल गरेको थियो। त्यसपछि २० र २१ अप्रिल गरी त्यहाँ बस्ने १ सय ७५ जनाको कोरोना परीक्षण नमूना नोयडाको (एनआईबी) प्रयोगशालामा पठाइएको थियो। जसमध्ये ४१ जनामा कोरोना पुष्टि भयो भने केहि व्यक्तिको रिपोर्ट आउन बाँकी रहेको छ। नोयडाका डीएमको अनुसार जुन बिल्डिंगमा ४१ कोरोना पुष्टी पाइएको थियो त्यहाँ सबै एउटै शौचालय प्रयोग गर्ने गर्छन । सानो घर र बाक्लो बस्तीको कारण सामाजिक दूरी पालन नगर्नु कै सम्मान रहेको उनले जनाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने