गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एउटै शौचालय प्रयोग गरेका ४१ जनामा कोरोना पुष्टि भारतमा एउटै शौचालय प्रयोग गरेका ४१ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ वैशाख २१ गते, १५:३६ मा प्रकाशित भारतको राजधानी दिल्लीमा कोरोना विरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। शनिबार मात्रै एउटै भवनमा रहेका ४१ व्यक्तिमा कोरोना पुष्टि भएको पाइएको छ। भारतीय संचार माध्यमका अनुसार दक्षिणी पश्चिमी दिल्लीको कापसहेड़ा इलाका नजिक एक विल्डिंगमा एउटै शौचालय प्रयोग गरेर ४१ जना संक्रमित भएका हुन्। दिल्लीको कापसहेड़ा इलाकामा १८ अप्रिलमा कोरोनाको पहिलो केस देखिएको थियो। उक्त क्षेत्रमा बाक्लो बस्ती रहेकोले प्रशासनले १९ अप्रिलमा पूरा इलाका सिल गरेको थियो। त्यसपछि २० र २१ अप्रिल गरी त्यहाँ बस्ने १ सय ७५ जनाको कोरोना परीक्षण नमूना नोयडाको (एनआईबी) प्रयोगशालामा पठाइएको थियो। जसमध्ये ४१ जनामा कोरोना पुष्टि भयो भने केहि व्यक्तिको रिपोर्ट आउन बाँकी रहेको छ। नोयडाका डीएमको अनुसार जुन बिल्डिंगमा ४१ कोरोना पुष्टी पाइएको थियो त्यहाँ सबै एउटै शौचालय प्रयोग गर्ने गर्छन । सानो घर र बाक्लो बस्तीको कारण सामाजिक दूरी पालन नगर्नु कै सम्मान रहेको उनले जनाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ कसरी गर्ने छालाको हेरचाह ? ७ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने TFN ट्रेण्डिङ चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए कसरी गर्ने छालाको हेरचाह ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए कसरी गर्ने छालाको हेरचाह ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर