गृहपृष्ठ ∕ अन्य ∕ कोरोना संक्रमितको संख्या १ करोड पार कोरोना संक्रमितको संख्या १ करोड पार हेल्थ आवाज आईतबार, २०७७ असार १४ गते, ०८:५५ मा प्रकाशित काठमाडौँ – विश्वभरमा कोरोना विरामीको संख्या एक करोड पुगेको छ। पछिल्लो १ सय ८० दिनबाट विश्व कोरोनाको चपेटामा परेको छ। गत डिसेम्बर ३१ गते कोरोनाको पहिलो केस देखिएको थियो। त्यसको लगभग ३ महिनापछि २ सय भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएको छ। महामारीको शुरुवात चीनबाट भएको थियो तर आज अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत विश्वका पाँच सबैभन्दा संक्रमण देखिएको देशमा पर्छ। तीन महिनामा चीनले भने यस महामारीलाई नियन्त्रण गर्न सफल बनेको छ। जहाँ ८३ हजार संक्रमणको केस देखिएको थियो। विश्वभर गरेर ५३ लाखभन्दा बढी निको भएका छन्। त्यस्तै, विश्वभर गरेर हाल १ करोड ८२ हजार जनामा संक्रमण देखिएको छ। मृतकको संख्या भने ५ लाख १ हजार ३ सय ८ पुगेको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं… डेंगी संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’