गृहपृष्ठ ∕ अन्य ∕ कोरोना संक्रमितको संख्या १ करोड पार कोरोना संक्रमितको संख्या १ करोड पार हेल्थ आवाज आइतवार, २०७७ असार १४ गते, ०८:५५ मा प्रकाशित काठमाडौँ – विश्वभरमा कोरोना विरामीको संख्या एक करोड पुगेको छ। पछिल्लो १ सय ८० दिनबाट विश्व कोरोनाको चपेटामा परेको छ। गत डिसेम्बर ३१ गते कोरोनाको पहिलो केस देखिएको थियो। त्यसको लगभग ३ महिनापछि २ सय भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएको छ। महामारीको शुरुवात चीनबाट भएको थियो तर आज अमेरिका, ब्राजिल, रुस, भारत र बेलायत विश्वका पाँच सबैभन्दा संक्रमण देखिएको देशमा पर्छ। तीन महिनामा चीनले भने यस महामारीलाई नियन्त्रण गर्न सफल बनेको छ। जहाँ ८३ हजार संक्रमणको केस देखिएको थियो। विश्वभर गरेर ५३ लाखभन्दा बढी निको भएका छन्। त्यस्तै, विश्वभर गरेर हाल १ करोड ८२ हजार जनामा संक्रमण देखिएको छ। मृतकको संख्या भने ५ लाख १ हजार ३ सय ८ पुगेको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटल र टोखा नगरपालिका-४ बीच उपचारमा छुट सम्बन्धि सम्झौता त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर… नर्सिङ दक्षता अभिवृद्धिमा नेपाल मेडिकल कलेजमा एक दिने नर्सिङ वर्कशप एक हजार किड्नी बायोप्सीः चुनौती चिर्दै विश्वास जित्ने यात्रा नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीले मनायो ‘विश्व… एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू ३ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ४ केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने ५ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने ६ एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ स्वास्थ्यकर्मीको सुरक्षा बढाउने सरकारको निर्णय शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ स्वास्थ्यकर्मीको सुरक्षा बढाउने सरकारको निर्णय शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने