गृहपृष्ठ ∕ अन्य ∕ पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना केस देखियो : डब्लूएचओ पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना केस देखियो : डब्लूएचओ हेल्थ आवाज आईतबार, २०७७ साउन ४ गते, ११:०६ मा प्रकाशित पछिल्लो २४ घण्टाको अवधिमा मात्रै संसारभर गरेर २ लाख ५९ हजार ८ सय ३४८ नयाँ कोभिड १९ का केस देखा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाए अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दखिएको केस हालसम्मकै सबैभन्दा धेरै केस हो । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४० लाख भन्दा बढी पुगेको छ । यस वृद्धिद्धरले डब्लूएचओमा फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ । यसअघि शुक्रबारका दिन देखिएको २ लाख ३७ हजार ७ सय ४३ को रेकर्डलाई तोड्दै यसले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार जारी भएको रिपार्ट अनुसार तथ्यांकमा कोरोना संक्रमणका कारण २४ घण्टामा ज्यान गुमाउनेको संख्या भने ७ हजार ३ सय ६० रहेको छ । यस्तै, हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ९३ हजार ८७ पुगेको छ । यसरी विश्वव्यापी रुपमा महामारी फैलिनु पछाडिको मुख्य कारणलाई भने विज्ञहरुले लक्षण बिना देखिएको संक्रमणलाई मान्दै आएका छन् । उनीहरुका अनुसार लक्षणबिना नै संक्रमितको शरीरबाट प्रसारण हुने कोरोनाका घातक एवम् खतरापुर्ण पक्ष हो । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार