गृहपृष्ठ ∕ अन्य ∕ डा. सन्दुक रुइत र डा. भगवान कोइरालालाई इन्स्टिच्युसन बिल्डर एवार्ड डा. सन्दुक रुइत र डा. भगवान कोइरालालाई इन्स्टिच्युसन बिल्डर एवार्ड हेल्थ आवाज आईतबार, २०७८ पुस २५ गते, १४:३१ मा प्रकाशित काठमाडौं—वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. सन्दुक रुइत र वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला इन्स्टिच्युसन बिल्डर एवार्डबाट सम्मानित भएका छन् । शुक्रबार काठमाडौंको द सोल्टीमा आयोजित एक कार्यक्रममाझ प्रधानमन्त्री शेरबहादुर देउवाले डा. रुइत र डा. कोइराला उक्त एवार्ड प्रदान गरेका थिए । द एचआरएम नेपाल एवार्ड फर कर्पोरेट एक्सीलेन्स एण्ड एचआरएम नेपाल एवार्ड फर डिस्टिङवीस सर्विस—२०२१ मा डा. रुइत र डा. कोइरालालाई एचआरएम नेपाल एवार्ड फर डिस्टिङवीस सर्विसेज—२०२१ इन्स्टिच्युसन विल्डर दिइएको हो । यस्तै, तिलगंगाले स्वास्थ्यतर्फको द एचआरएम नेपाल एवार्ड फर कर्पोरेट एक्सीलेन्स—२०२१ पाएको हो । ग्रोथ सेलरको भगिनी संस्था कर्पोरेट क्लब प्रा.लि.को आयोजना रहेको उक्त एवार्डको निर्णायक मण्डलमा काठमाडौं युनिभर्सिटी व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. सुवास केसी संयोजक र सदस्यहरुमा नेपाल सरकारका पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, त्रिभुवन विश्वविद्यालयकी प्रा.डा. रिता श्रेष्ठ, सफल पार्टनरका कार्यकारी निर्देशक आशुतोष तिवारी, पूर्व बैंकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाई रहेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा