गृहपृष्ठ ∕ अन्य ∕ निम्स ग्रुपको चौथो शाखा नयाँ बानेश्वरमा निम्स ग्रुपको चौथो शाखा नयाँ बानेश्वरमा हेल्थ आवाज बुधबार, २०८१ साउन ९ गते, १५:३७ मा प्रकाशित काठमाडौं— निम्स ग्रुपले आफ्नो स्वास्थ्य सेवा विस्तार गर्दै नयाँ बानेश्वरमा चौथो शाखा खोलेको छ। वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. देवी गुरुङ र प्राध्यापक डा. सुशीलकुमार शाक्यले संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरेका हुन् । निम्स ग्रुपको मुख्य कार्यालय थापाथली काठमाडौंमा अवस्थित छ। नयाँ बानेश्वर शाखाले फार्मेसी सेवा प्रदान गर्नेछ। मुख्य कार्यालयले प्याथोलोजी, फार्मेसी, दन्त सेवा, र ओपीडी सेवा प्रदान गर्दछ। मुख्य कार्यालयमा स्त्रीरोग विशेषज्ञ डा. गुरुङ र जनरल फिजिसियन डा. शाक्यले आफ्नो विशेषज्ञता प्रदान गर्छन भने थापाथलीमा दन्त विभागले उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। निम्स ग्रुपका शाखाहरू ललितपुरको ग्वार्को, महाराजगंज र महाबौद्ध, काठमाडौंमा पनि छन्। निम्स ग्रुपका अध्यक्ष श्रीराम ढकालका अनुसार बानेश्वर शाखाले विशेष गरी फार्मेसी सेवा प्रदान गर्नेछ। साथै, मिर्गौला प्रत्यारोपण बिरामीहरू र कलेजो प्रत्यारोपण बिरामीहरूले दैनिक प्रयोग हुने औषधि छुटमा प्राप्त गर्नेछन्। यो विस्तारले नयाँ बानेश्वर र वरपरका क्षेत्रका बासिन्दाहरूलाई पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको निम्सले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति