गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न हेल्थ आवाज आईतबार, २०८१ असोज १३ गते, १२:५८ मा प्रकाशित काठमाडौं—हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी लाइन केयर कार्यकाल गोष्ठी सम्पन्न भएको छ । एक दिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी तथा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले गरिन् । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हिराकुमारी निरौला, नर्सिङ काउन्सिलकी पूर्व अध्यक्ष तारा पोखरेल रहेकी थिइन् । कार्यक्रमको अध्यक्ष नेपाल क्यान्सर अस्पतालमा मेडिकल निर्देशक डा. विजेशराज घिमिरेले गरेका थिए भने स्वागत मन्तब्य अस्पतालका सिईओ कपिल गौतमले राखेका थिए । नेपाल क्यान्सर अस्पतालकी नर्सिङ प्रमुख लहरमाया भासिकले कार्यक्रमको उद्देश्यबारेमा प्रकाश पारेकी थिइन् । सो कार्यक्रममा अस्पतालका चिकित्सक तथा नर्सिङ सुपरभाइजर तथा इन्चार्जहरुले प्रशिक्षकको भूमिका निभाएका थिए । दिनभर चलेको उक्त कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत ५२ जना नर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पीआईसीसी/पीओआरटी केयर सम्बन्धी विषयगत तथा प्रायाक्टिल कक्षाहरु संचालन गरिएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर स्वास्थ्य मन्त्रालयले भन्यो, 'अत्यावश्यक काम नभइ विदेश भ्रमण नगर्नु' वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर स्वास्थ्य मन्त्रालयले भन्यो, 'अत्यावश्यक काम नभइ विदेश भ्रमण नगर्नु' वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी