गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ विद्यालयको ५० मिटर वरपर जंकफुड किनबेच नगर्न गाँउपालिकाको निर्देशन विद्यालयको ५० मिटर वरपर जंकफुड किनबेच नगर्न गाँउपालिकाको निर्देशन हेल्थ आवाज मंगलबार, २०७६ साउन २१ गते, १२:२२ मा प्रकाशित सिन्धुपाल्चोक/ जिल्लाको पाँच पोखरी थाङपाल गाँउपालिकाले विद्यालय वरपर जंक फुड विक्रीमा निषेध गरेको छ । गाँउपालिकाले ८ ओटा वडा भित्र संचालित सम्पूर्ण सामुदायिक विद्यालय क्षेत्र वरपर जंक फुड किनबेचमा रोक लगाएको हो । विद्यालयबाट ५० मिटर वरपर चाउचाउ, बिस्कुट, पानीपुरी, चटपटेलगायतका जंक फुटक किनबेच नगर्न गाँउपालिकाले निर्देशन दिएको छ । जंक फुडमा चिल्लो बढी र पौष्टिक तत्व कम हुने भएकोले त्यस्ता खानेकुरा नखान विज्ञहरुले सुझाब दिदै आएका छन् । एक अध्ययन अनुसार जंक फुडले बालबालिकाको शारिरिक तथा मानसिक विकासमा अशर गर्छ । क्याटेगोरी : जनस्वास्थ्य, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? डा. पुष्पमणि खरालको सल्लाहः किन गन्हाउँछ श्वास, कसरी बच्ने यसबाट डा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड आईओएमले माग्यो निजी मेडिकल कलेजबाट उपप्राध्यापकमा आवेदन दिने ७९ जनाको थप कागजात अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड आईओएमले माग्यो निजी मेडिकल कलेजबाट उपप्राध्यापकमा आवेदन दिने ७९ जनाको थप कागजात