गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा ८० जना स्टाफ नर्स तथा अनमी माग प्रदेश २ मा ८० जना स्टाफ नर्स तथा अनमी माग हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, १७:२७ मा प्रकाशित काठमाडौं—प्रदेश २ सरकारको ८० जना स्टाफ नर्स तथा अनमी माग गरेको छ । बुधबार प्रदेश २ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले एक सूचना प्रकाशित गर्दै ८० जना स्टाफ नर्स र अनमी माग गरेको हो । ‘स्वास्थ्य सुदृढीकरण र बेटी बचाउ, बेटी पढाउ कार्यक्रमलाई सहयोग पु¥याउन विद्यालयहरुमा स्टाफ नर्स र अनमी परिचालन कार्यक्रम’ अन्तर्गत उक्त संख्यामा स्टाफ नर्स तथा अनमी माग गरिएको हो । मान्यता प्राप्त संस्थाबाट नर्सिङ र अनमी उत्तीर्ण गरेकाले सूचना प्रकाशित भएकाले १५ दिनभित्र उक्त पदहरुमा आवेदन दिन सक्नेछन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने